स्मार्टफोन निर्माता कम्पनी नथिङले १.३ अर्ब डलरको मूल्याङ्कनमा उठायो २०० मिलियन डलर
लन्डनस्थित स्मार्टफोन निर्माता कम्पनी नथिङले मंगलबार टाइगर ग्लोबलको नेतृत्वमा लगानीकर्ताहरूको समूहबाट १.३ अर्ब डलरको मूल्याङ्कनमा २०० मिलियन डलर उठाएको छ।
