SHARE
हाम्रो खेलकुद · बिहीबार २ असो २०८२ ०४:४१ PM · 1 मिनेट पढाइ

नेपाली क्रिकेट टोली‌‌ ऐतिहासिक सिरिज खेल्न जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले विश्व विजेता वेस्ट इन्डिज विरुद्ध ३ टि‌ ट्वान्टी आईको ऐतिहासिक सिरिज खेल्दैछ। यो सिरिज युएईको सारजाह क्रिकेट स्टेडियममा असोज ११, १२ र १४ गते हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई युनिटी कप अन्तराष्ट्रिय टि-ट्वान्टी सिरिज भनेर नाम दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद