SHARE
हाम्रो खेलकुद · बिहीबार २ असो २०८२ ०५:०१ PM · 1 मिनेट पढाइ

क्यानको आयोजनामा श्रद्धाञ्जली सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले जेन जी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। टियु मैदानमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका पदाधिकारी तथा राष्ट्रिय टोलीका खेलाडीलगायतले समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।सहिदको सम्झनामा दीप प्रज्वलनसहित मौन धारण गरिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद