अफगानिस्तानलाई हराउँदै श्रीलंका समूह विजेता, बंगलादेशपनि सुपरफोरमा
एजेन्सी – श्रीलंकाले एसीसी टी ट्वान्टी एसिया कपमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै अपराजित रहँदै सुपर फोरमा पुगेको छ । जित्नलाई १ सय ७० रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका ओपनर कुशल मेन्डिस ५२ बलमा १० चौकासहित ७४ रनमा अविजित रहे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
