SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ३ असो २०८२ १२:४५ AM · 1 मिनेट पढाइ

छोराले लगातार ५ छक्का खाएपछि बुवाको हृदयघातले मृत्यु !

एजेन्सी – श्रीलंकन युवा अलराउण्डर दुनिथ वेलालागेका बुवा सुरुगांको ५४ वर्षको उमेरमा हृदयघातको कारण मृत्यु भएको छ । एसिसी टि ट्वान्टी एसिया कपमा श्रीलंका र अफगानिस्तानबीचको खेल हेर्दै गर्दा उनलाई हृदयघात भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । आबुधाबीमा बिहीवार भएको खेलमा पहिलो इनिङको अन्तिम ओभरमा दुनिथलाई अफगानिस्तानका मोहम्मद नाबीले लगातार ५ छक्का हानेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद