SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ३ असो २०८२ ०१:३३ AM · 1 मिनेट पढाइ

रासफोर्डको गोलमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोनाले च्याम्पियन्स लिगको नयाँ सिजन विजयी सुरुवात गरेको छ। समूह चरणको पहिलो खेलमा बार्सिलोनाले न्युक्यासल युनाइटेडलाई २–१ ले हरायो। बार्सिलोनालाई जित दिलाउन दुवै गोल गोल मार्कस रासफोर्डले गरे। म्यानचेस्टरबाट लोनमा बार्सिलोना पुगेका रासफोर्डले प्रतियोगितात्मक खेलमा टोलीका लागि पहिलो पटक गोल गरेका हुन्। उनले ५८औँ मिनेटमा जूल्स कुँदेको क्रसलाई हेडरमार्फत गोल गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद