रसुवा बाढी अपडेटः मृतकको संख्या ६२६ पुग्यो, शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीले मृत्यु हुनेको संख्या ६ सय २६ पुगेको छ । भदौ १० गतेको बाढीमा परी ज्यान गुमाएका ६ सय २६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
