पहिलो महिला साफ क्लब च्याम्पियनसिप नेपालमा हुने
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक महिला क्लब फुटबलको साफ च्याम्पियनसिप २०२५ आयोजना गर्ने भएको छ। पहिलो पटक साफले गर्न लागेको यो प्रतियोगिता नेपालमा हुनेछ। प्रतियोगिता डिसेम्बर ५ देखि २० तारिखसम्म नेपालमा हुने साफले जनाएको छ। प्रतियोगितामा दक्षिण एसियाका ५ देशका शीर्ष क्लबहरूबीच प्रतिस्पर्धा हुने भनिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
