SHARE
हाम्रो खेलकुद · शुक्रबार​ ३ असो २०८२ १०:३६ AM · 1 मिनेट पढाइ

नेपाली क्रिकेट टोली युएई‌ भिसाको पर्खाइमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीको युएईको भिसाको पर्खाइमा छ। विश्व विजेता समेत रहिसकेको वेस्ट इन्डिज विरुद्ध ३ खेलको टि ट्वान्टी ऐतिहासिक सिरिज खेल्न नेपाली टोली आज युएई जाने तयारी थियो। आज बिहान ९ बजेको टिकट काटिएपनि भिसा नआएपछि यात्रा तत्कालको लागि रोकिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद