त्रिशूली बाढीको कहरः नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता
काठमाडौं । त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार शनिबार बिहान ७ बजेसम्म प्राप्त विवरणमा बाढीमा परी ५१ जनाको मृत्यु भएको छ भने ४०५ जना बेपत्ता छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
