SHARE
मकालु खबर · शनिबार १३ भौ २०८३ ०४:२१ AM · 1 मिनेट पढाइ

पोखरा विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम दिने

पोखरा । रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा आएको भीषण बाढी तथा प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ७० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।