SHARE
मकालु खबर · शनिबार १३ भौ २०८३ ०३:२२ AM · 1 मिनेट पढाइ

चीन–नेपाल सीमा क्षेत्रको केरुङ नाकामा पहिरोः ५ जनाको मृत्यु, ५५८ बेपत्ता

एजेन्सी । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित गिरोङ (केरुङ) नाकामा गएको भीषण पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता छन् । क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागकाअनुसार गत बुधवार बिहान नेपालतर्फबाट शुरु भएको पहिरोले केरुङ पोर्टमा ठूलो क्षति पु¥याएको हो ।