भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनः स्थापना
काठमाडौं । गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीका रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भयो । बाढी आए लगत्तै सञ्चार सेवा अवरुद्ध भयो, जसले गर्दा आम नागरिकले समयमै सही सूचना पाउन सकेनन् । फलस्वरूप मानिसहरू समयमै सही सूचनाबाट बञ्चित भए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
