विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण ठूलो धनजनको क्षति भयो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो असर गरेको छ । यसबीचमा अहिले सुरक्षा निकायले उद्धार, खोज र राहतमा जुटिरहेका छन् । यद्यपि बाढीमा परेर निधन भएकाहरूको शव संकलन र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।
