SHARE
कर्पोरेट समाचार · शनिबार १३ भौ २०८३ ०१:०१ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी: शव व्यवस्थापन गर्न जटिल

चितवन । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर निधन भएकाको शव व्यवस्थापनमा जटिलता देखिएको छ । नारायणी र त्रिशूली नदी किनारमा मानवसहित पशु चौपायाका शव र अङ्ग फेला परेका छन् । यस्ता शव उचित ठाउँ व्यवस्थापन गर्न कठिन भएको जनाइएको छ । नदी किनारबाट शव एम्बुलेन्समार्फत् ल्याइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार