भोटेकोशी बाढीः शव पहिचान र घाइतेको स्वास्थ्य अवस्था बुझ्न अस्पतालहरूमा आफन्तको भीड
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको शव बुझ्न मृतकका आफन्तहरू विभिन्न अस्पताल पुग्ने क्रम बढेको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा शव पहिचान र संकलनका लागि आफन्तहरू प्रतीक्षारत छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
