SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०३:४३ PM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलर (करिब रू ७६ करोड) अनुदान स्वीकृत गरेको छ ।