SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०२:३९ PM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रमा समाचार संकलन गर्न पत्रकारलाई सार्वजनिक बिदामा पनि सेवा

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा समाचार सङ्कलनका लागि पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र उपलब्ध गराउन सूचना तथा प्रसारण विभागले सार्वजनिक बिदाका दिनसमेत सेवा प्रवाह गर्ने भएको छ ।