SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०१:५९ PM · 1 मिनेट पढाइ

आर्या फार्माल्यावद्वारा बाढी प्रभावितका लागि ८२ लाखभन्दा बढीको औषधि सहयोग

काठमाडौँ । हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले आर्या फार्माल्यावले नेपाल सरकारलाई ८२ लाख ५१ हजार ७५० रुपैयाँ बराबरको औषधि सहयोग गरेको छ।