SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ १२:३७ PM · 1 मिनेट पढाइ

बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलले दियो तीन लाख ६० हजार

संसदीय दलका नेता कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक तथा दलका अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिकबराबरको रकम सहयोग गर्ने बताए ।