SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

प्रसूतिका क्रममा जटिलता देखिएपछि ३२ वर्षीया मन्दयाको हेलिकप्टरबाट उद्धार

सो स्थानका हिमाल कामीकी श्रीमती मन्दयाले मैकोट स्वास्थ्यचौकीमा प्रसूति गराउने क्रममा मृत बच्चा जन्मिएपछि सालनाल अड्किएर मन्दयाको अवस्था जटिल बनेपछि सरकारले उद्धार गरेको हो ।