SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

नेपाल एसबिआई बैंकद्वारा भोटेकोसी बाढी प्रभावित समुदायलाई राहत

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई राहत सामग्री वितरण गरेको छ। बाढीका कारण प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्दै कठिन परिस्थितिमा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले बैंकले राहत सामग्री वितरण गरेको जनाएको हो।