SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

नेपालको सानो गोसाइँकुण्ड रत्नचुडेश्वर महादेव पोखरीमा दर्शनार्थीको भीड

काठमाडौं । नेपालको सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित रत्नचुडेश्वर महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै भव्य मेला लागेको छ ।