SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा

काठमाडौँ । रसुवा बाढीबाट प्रभावितको राहत र उद्धारका लागि नेकपा (एमाले) को दुई प्रदेश कमिटीले प्रधानमन्त्री राहत कोषमा रु २० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।