SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ १२:०२ PM · 1 मिनेट पढाइ

पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग

पूर्वप्रधानमन्त्री कार्कीले एक अपिलमार्फत बाढी विपद्को सङ्कटबाट पार पाउन सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिएकी छन् ।