SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ १०:२० AM · 1 मिनेट पढाइ

नुवाकोटमा बाढी प्रभावितको व्यवस्थापनका लागि १२ अस्थायी शिविर सञ्चालनमा

नुवाकोट ।  भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न नुवाकोटका विभिन्न स्थानीय तहमा १२ वटा अस्थायी शिविर सञ्चालनमा ल्याइएको छ ।