नवलपुरमा भेटिएका ११० शवमध्ये ४९ जिल्ला बाहिर पठाइयो
नवलपुर । रसुवा बाढीले बगाएर नारायणी नदीमा ल्याएका शवमध्ये ४९ वटा शव जिल्ला बाहिर पठाइएको छ । नारायणी नदीको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)तर्फको भागमा भेटिएका शव जिल्लामा व्यवस्थापन गर्ने ठाउँ अभावका कारण पहिचान र परीक्षणका लागि जिल्ला बाहिर पठाइएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
