SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ १०:३० AM · 1 मिनेट पढाइ

आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बिहान गएको भीषण बाढीपछि सञ्चालित खोज तथा उद्धार कार्यमा अन्तरराष्ट्रिय टोली नबोलाइएको विषयमा उठेका प्रश्न र टिप्पणीबारे सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ ।