SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

पद्म ज्योति ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग

काठमाडौँ । बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनः स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पद्म ज्योति ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ योगदान गरेको छ।