पाँच दर्जन बढी सई इन्स्पेक्टरमा बढुवाका लागि सिफारिस
नेपाल प्रहरीका ६१ जना वरिष्ठ सहायक निरीक्षक प्रहरी निरीक्षकमा बढुवाका लागि सिफारिस भएका छन्। बढुवाका लागि सिफारिस भएका ६१ जनाको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय दोलखाको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत वरिष्ठ सई सुदीप थापा छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बासुरी खबर
