SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०९:४० AM · 1 मिनेट पढाइ

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग

काठमाडौँ । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले १ करोड रुपैयाँ सहयोग गरेको छ। कम्पनीले घोषणा गरेको उक्त रकम आज नेपाल सरकारका अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेको हो।