SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

रुकुममा आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिने बढे

काठमाडौं । रुकुम पश्चिममा पछिल्लो केही वर्षयता आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ । निःशुल्क औषधिसहितको उपचार पाइने भएपछि सेवाग्राहीको सङ्ख्या बढ्दै गएको पाइएको छ ।