SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

रोजगारीका लागि रसुवा पुगेका १२ झापाली सम्पर्कविहीन

बाढीपछि आफन्तसँग सम्पर्क टुटेपछि परिवारजन उनीहरूको अवस्थाबारे खबरको पर्खाइमा छन् ।