SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः काभ्रे कांग्रेसले गर्‍यो ११ लाख सहयोग

काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलान्चोक जिल्ला समितिले रसुवा बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाएको छ । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटलगायतका जिल्लामा भएको जनधनको क्षति भएपछि राहतका लागि कांगे्रसले रु ११ लाख सहयोगको सङ्कलन गरेको हो ।