SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू !

काठमाडौँ ।  “सायद उहाँहरु रसुवागढी नाकाबाट अध्यागमन पार गरेर चीनतर्फ जाने तयारी हुनुहुनथ्यो । नाका पार गरेर चीनतर्फ पुग्नुभयो या भएन अहिलेसम्म केही थाहा छैन । यही भदौ ९ गते बुधबार गते बिहान ८ः१५ बजेयता कुनै सम्पर्क हुन सकेको छैन ।