SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०८:१७ AM · 1 मिनेट पढाइ

आइएमईको विशेष सुविधा: विपद्का बेला विदेशबाट निःशुल्क सहयोग पठाउन सकिने

काठमाडौँ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनः स्थापनामा सहयोग गर्न विदेशमा रहेका नेपाली तथा अन्य सहयोगी मनहरूले आइएमईमार्फत नेपालमा निःशुल्क रकम पठाउन सक्ने भएका छन्।