SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

बेपत्ताको खोजी र शव व्यवस्थापनमा सेनाले बढायो सक्रियता

रसुवाको भोटेकोशीमा गत बुधबार आएको बाढीपछि बेपत्ता भएका नागरिकको खोजीमा नेपाली सेनाले सक्रियता बढाएको जनाएको छ ।