SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

एजेन्सी । नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा शुक्रवार निधन भएको छ। नर्वेको राजदरबारका अनुसार उनको ओस्लोस्थित विश्वविद्यालय अस्पतालमा शुक्रवार बिहान ६ः३५ बजे निधन भएको हो। राजा हेराल्ड पछिल्लो समय स्वास्थ्य समस्यासँग जुधिरहेका थिए। अगस्ट १७ देखि अस्पतालमा उपचाररत रहेका उनको स्वास्थ्य अवस्था पछिल्ला दिनमा थप गम्भीर बनेको थियो।