SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०८:५७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड दिने

साथै, बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णय भएको छ ।