SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

१ सय १७ विदेशी पर्यटकको उद्धार, कुन देशका कति ?

काठमाडौँ । भोटेकोशी बाढीमा परी सम्पर्कविहिन भएका पर्यटकको उद्दार गरिएको छ । नेपाल पर्यटन वोर्डले दिएको जानकारी अनुसार सम्पर्कविहिन भएका पर्यटकमध्ये विभिन्न देशका ११७ जना पर्यटकको उद्दार गरिएको हो ।