SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०७:२२ AM · 1 मिनेट पढाइ

चीनको सिचुआनमा ५.१ म्याग्निच्युडको भूकम्प

चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार बेइजिङ समयअनुसार शुक्रवार दिउँसो १ः१३ बजे सो भूकम्प गएको हो ।