SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

आवश्यकता परे वैदेशिक सहयोग परिचालन गर्छौं: सरकार

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्धार कार्यलाई व्यवस्थित बनाउन सरकार लागिपरेको बताएका हुन् ।