SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०६:१७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ जना अझै बेपत्ता (अपडेट)

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ४ सय ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी ९ सय ७७ जना अझै बेपत्ता छन् ।