SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

चीनले भन्यो– नेपालतर्फ चीनका एक सय नागरिक बेपत्ता छन्

नेपालतर्फ गएको भीषण बाढीमा परी एक सय जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ ।