SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

जनै बनाउने सीपको पुस्तान्तरणसँगै श्रावणी स्नानको मौलिकता जोगाउने प्रयास

आधुनिकताका नाममा हाम्रा विभिन्न संस्कार र संस्कृति हराउँदै गएका अवस्थामा पोखरा महानगरपालिका–३२ का ज्येष्ठ नागरिक भने वैदिक संस्कार र संस्कृतिलाई पुस्तान्तरणसँगै त्यसको मौलिकता जोगाउने अभियानमा क्रियाशील बनेका छन् ।