SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०५:५७ AM · 1 मिनेट पढाइ

नाटोमाथि रुसले आक्रमण नगर्ने ट्रम्पको दाबी

रुसी राष्ट्रपति पुटिनसँग आफ्नो सकारात्मक संवाद भएको उल्लेख गर्दै ट्रम्पले भने, ‘मैले उहाँसँग राम्रो कुराकानी गरेको छु । उहाँले नाटोको क्षेत्रमा आक्रमण गर्नुहुने छैन ।