SHARE
मकालु खबर · शुक्रबार​ १२ भौ २०८३ ०३:३४ AM · 1 मिनेट पढाइ

बाढी प्रभावितका लागि कैलालीमा सहयोग जुट्दै

सुदूरपश्चिम । कैलालीको धनगढीस्थित निसर्ग हस्पिटलले भोटेकोशी बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि रु ११ लाख ११ हजार १११ सहयोग गरेको छ ।