SHARE
कर्पोरेट समाचार · शुक्रबार​ १२ भौ २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

रसुवा–भोटेकोशी बाढी अपडेट स् मृतकको संख्या ४६९ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी तथा आसपासका नदीहरूमा आएको भीषण बाढीका कारण हालसम्म ४६९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद्वारा जारी पछिल्लो अद्यावधिक विवरणअनुसार विपद्मा परेर २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन् । बाढी प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धारका लागि ४ हजार ३४८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार