कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बुधबार भोटेकोशीमा गएको बाढीबाट ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गरेको छ । बाढीका कारण धेरै जनधनको क्षति भएकोप्रति सरकारले गहिरो दुःख पनि व्यक्त गरेको छ ।
