बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको अपिल
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै उद्धार, राहत र पुनःस्थापनाका लागि संयुक्त राष्ट्रसङ्घ र सम्पूर्ण अन्तरराष्ट्रिय समुदायसँग मानवीय सहयोगका लागि अपिल गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
